तपाँईको लगानी, तपाँईकै नाफा, कोरौं अब आयस्रोतको खाका
पारखी ट्रेडीङ्ग कम्पनी प्रा.लि.ले दैनिक उपभोगका सामानहरुको होलसेल सम्बन्धी काम गर्दछ । जति तहको होलसेल भएपनी हामी पारखी ग्रुपले भागी लगाएको नाफा मात्र खानेछौं जस्ले गर्दा देशको जुनसुकै ठाँउमा पनि गाडीभाडा मात्र जोडेर सामान पुग्नेछ । गाँउको सामान शहरमा र शहरको सामान गाँउमा सुपथ मुल्यमा उपलब्ध गराउनेछौं । क. केन्द्रीय होलसेलले सिधै उत्पादक वा प्mयाक्ट्रीबाट सामान लिएर मातहतको जिल्लाहरुलाई होलसेलमा सामान दिनेछ । ख. प्रदेश होलसेलले पारखी टे«डिङ्ग कम्पनीबाट सामान लिएर मातहतको जिल्लाहरुलाई होलसेलमा सामान दिन्छ । ग. जिल्ला होलसेलले प्रदेशबाट सामान लिएर जिल्लाभरीको उपभोक्ता पसललाई र व्यक्तीगत पसललाई होलसेलमा सामान दिनेछ । घ. स्थानिय उपभोक्ता पसलले जिल्ला होलसेलबाट सामान ल्याएर उपभोक्तालाई खुद्रामा बेच्नेछ । स्थानिय उपभोक्ता आफैले लगानी गर्दछ र आवश्यक सामान पनि आफैले नै किन्नेछ र नाफा पनि आपैmले खानेछ ।.
१. पारखी फलफुल तथा कृषि २. पारखी पशुपालन ३. पारखी दुधडेरी (गाई भैसीको दुध संकलन तथा विक्रि) ४. पारखी ढुवानी सेवा, सामान ढुवानी सम्बन्धि काम र कोठा सर्न परेमा ५. पारखी हार्डवेयर होलसेल पसल ६. पारखी खाना खाजा घर ७. पारखी गार्मेन्ट ८. पारखी बोर्डींङ स्कुल ९. पारखी यातायात सेवा (लामो तथा छोटो दुरीको यातायात सेवाहरु).
१. पारखी हाउजीङ्ग कम्पनी कसैले घरजग्गा किन्नु वा बेच्नु परेमा घर भाडामा लिनु वा दिनु परेमा यस कम्पनिले काम गर्नेछ ।.
Parakhi Group Presense